कावासाेति , चैत्र २१

कावासाेति , चैत्र २१
कावासाेति ८ मा रहेकाे नाेबल एेकडेमिले काेरना भाईरसकाे सङ्क्मणका कारण नेपाल सरकारद्वारा देशभर लकडाउन गरेपछि दैनिक ज्वालादारि गरि खाने मजदुर तथा अति विपन्न परिवारलाई भन्दै कावासाेति नगरपालिकालाई राहत हस्तान्तरण गरेकाे छ ।
कावासाेति नगरपालिकाले नगरपालिकाद्वारा एकद्वार प्रणालि अन्तरगत राहात वितरण गर्न गरेकाे अनुराेध र जिल्ला प्रशासन कार्यालयले सम्वन्धित पालिका मार्फत राहत हस्तान्तरण गर्न गरेकाे निर्देशन अनुरुप स्कुलले रु ६० हजार बराबरकाे चामल ५० बाेरा, दाल १२ बाेरा, नुन ३ बाेरा र १५० प्रती सावन कावासाेति नगरपालिकाकि प्रमुख चन्दकुमारि पुन, उप प्रेमशंकर मर्दनिया थारु र प्रमुख प्रशासकिय अधिकृत कृतनराज पाैडललाई हस्तान्तरण गरेकाे नबल एकेडेमीका संचालक तथा पुर्व प्रीन्सिपल भिमलाल कण्डेलले जानकारि दिनुभयाे ।
विध्यालयकाे तर्फबाट सामाजिक उतरदायित्व अन्तरगत रु ६० हजार बराबरकाे राहत हस्तान्तरण गरिएकाे विध्यालयका िप्रन्सिपल कृष्ण प्रसाद सापकाेटाले जानकारी दिनुभयाे ।