घरHeadlineकावासोतीलाई प्लाष्टिक मुक्त बनाउन सचेतना मुलक कार्यक्रम (फोटो तस्वीर सहित)

कावासोतीलाई प्लाष्टिक मुक्त बनाउन सचेतना मुलक कार्यक्रम (फोटो तस्वीर सहित)

फागुन १७,कावासोती

कावासोती नगरपालिकालाई प्लाष्टिक मुक्त बनाउन सनिवार सचेतना मुलक कार्यक्रम सम्पन्न गरीएको छ, सचेतना कार्यक्रम अन्र्तगत कावासोती नगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमा नेपाली मौलीक बाजा पञ्चेबाजा सहित प्लेकाड सहितको अभियान संचालन गरीएको हो छ ।
शान्ति सुशासन र विकासका लागि सशक्तिकण भन्ने मुल उदेश्यका साथ नेपालको मध्य भागमा रहेको नवलपरासी जिल्लाको पहिलो व्यावसायीक रेडियो सामथ्र्य एफ.एम र कावासोती सेन्ट जोसेफको आयोजनामा सचेतना मुलक कार्यक्रम संचालन गरीएको छ ।

प्लाष्टिक प्रयोग नगर्न अनुरोध सहित कपडाको झोला वितरण गर्दै कावासोती नगरपालिका उप प्रमुख प्रेम शंकर मर्दनिया ।

प्लाष्टिक प्रयोग नगर्न अनुरोध सहित कपडाको झोला वितरण गर्दै कावासोती नगरपालिका उप प्रमुख प्रेम शंकर मर्दनिया ।

झोला वितरण गर्दै रेडियो सामर्थ्यका तथा रोटरी क्लव कावासोतीका अध्यक्ष भरत शर्मा पोखरेल ।

झोला वितरण गर्दै रेडियो सामर्थ्यका तथा रोटरी क्लव कावासोतीका अध्यक्ष भरत शर्मा पोखरेल ।

झोला वितरण गर्दै नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल ।

झोला वितरण गर्दै नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल ।

पञ्चेबाजा मार्फत सचेतना जगाउर्दै बिद्यार्थी र सविभिन्न संस्थाका प्रतिनिधिहरु

पञ्चेबाजा मार्फत सचेतना जगाउर्दै बिद्यार्थी र सविभिन्न संस्थाका प्रतिनिधिहरु

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया