कावासाेति, फागुन १२
१८ बर्ष देखि ४० बर्ष सम्मका युवारुकाे अन्तरास्ट्रिय सस्था नवलपुर जेसीज २०२० ले अाफ्नाे स्थापनाकाे ११ बार्षिक उत्सव मनाएकाे छ ।
सन २००९ मा नवलपुर क्षेत्रका युवाहरुकाे पहलमा नवलपुर जेसीज स्थापना भएकाे थियाे । विशेष गरि तालिमकाे माध्यमबाट युवाहरुकाे व्याक्तिगत तथा सामाजिक क्षेत्रमा स्थापित गराउन महत्वपुर्ण भुमिका खेल्दै अाईरहेकाेछ ।
सस्थाले बार्षिक उत्सवमा जेसिज नव निर्मित सचिवालयमा जेसिजकाे झण्डाेताेलन गरेर सम्पन्न गरिएकाे थियाे ।
११ अाै बार्षिक उत्सव नवलपुर जेसीजका सस्थापक अध्यक्ष जेसि बैकुण्ठ प्रसाद अर्यालकाे प्रमुख अातिथ्यता तथा नवलपुर जेसीज बर्ष २०२० का निवर्तमान अध्यक्ष जेसि राधा उपाध्यायकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बाग्लुङ जेसिज बर्ष २०१० का अध्यक्ष एवम् पुर्व नेपाल जेसिजका कानुन सल्लाहकार सुदिपराज भण्डारी , सस्थाका पुर्व अध्यक्षहरु नवराज सुवेदी, अाेम प्रसाद पाैडेल, सागर पाेखरेल, कृष्ण अर्याल, त्रिभुवन तिवारि सहित बाेडका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।