घरHeadlineछौटौं नवलपुर महोत्सवमा सेल्फी जोनमा दर्शकको आर्कषण

छौटौं नवलपुर महोत्सवमा सेल्फी जोनमा दर्शकको आर्कषण

अनिशा पंण्डित
कावासोती , माघ १२
छौटौं नवलपुर महोत्सवमा सेल्फी जोन प्रति दर्शकोे आर्कषण देखीएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नवलपुर जिल्ला भित्र पाईने एक सिङ्गे गैडा , बाघ र पाहाडी क्षेत्रमा पाईने मयुरको स्ट्याचु सगै सेल्फी खिच्ने आर्कषण देखीएको छ ।
सेल्फी पार्कमा राखीएको माया अंकित लभ पार्कमा समेत दर्शको आर्कषण बढेको छ । सनिबार सेल्फी पार्कमा दर्शको भिड रहे सगै सेल्फी पार्कमा फोटो खीच्न समेत पालो कुर्न परेको कावासोती ३ की मिना मगरले बताउनुभयो ।

महाेत्सवमा निर्माण गरिएकाे सेल्फि पार्कमा फाेटाे खिच्दै , दर्शकहरु

नवलपुर उद्योग बाणिज्य संघले आयोजना गरेको हाल सम्मको महोत्सवमा यस्तो स्टाचु निर्माण नगरीएको र पहिलो पटक महोत्सवमा राखीएकोले गर्दा समेत दर्शकको आर्कषण आर्कषण बढेको छौटौं नवलपुर महोत्सव २०७६ का प्रचार प्रसार समिति तथा उद्योग बाणिज्य संघका सचिब हरी सुवेदीले बताउनुभयो ।
महोत्सवका दर्शक अनुप शर्माका अनुसार अन्य महोत्सव र पार्कहरुमा राखीने पार्कहरुमा समेत युवा युवतीहरु सेल्फीका लागी जाने गरेकाले गर्दा समेत महोत्सवमा राखीएको यस्ता पार्कले विशेष गरी युवा युवतीको सेल्फीमोह बढेको हुनसक्ने बताउनु भयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया