घरHeadlineढकालकाे निवासमा शक्तिशाली बम विस्फ

ढकालकाे निवासमा शक्तिशाली बम विस्फ

 काठमाडौ , माघ १ काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा आज बुधबार राती ८ बजे शक्तिशाली बम विस्फोट भएको छ । . शोभाकान्त ढकालको घरमा अज्ञात समूहले बम विस्फोट गराएको हो । विस्फोटबाट ढकालकाे घरको अघिल्लो भाग पूणरुपमा क्षेती भएको छ भने निजी सवारीमा समेत क्षति पुगेको छ । घटनामा घाइते भएकाको एकिन विवरण प्राप्त नभए पनि बाटोमा हिँड्ै गरेका एक जना सामान्य घाइते भएका छन् । घाइते प्रत्यक्ष्यर्शीका अनुसार दुई जना युवाले बम फ्याँकेर भागेका थिए । घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर अनुसन्धान शुरु गरेका छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया